एकमहिने कठोर माधवनारायण व्रत

– पूर्णप्रसाद मिश्र शालीनदी, साँखु, १८ पुस (रासस) : मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत शुरु भएको छ । स्वस्थानी...

विवाह महोत्सव मनाइँदै

जनकपुरधाम ७ मंसिर (रासस) : मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा...

मनाइयो बालाचतुर्दशी

काठमाडौँ, १ मंसिर (रासस) : पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा आज शतबीज छरी बालाचतुर्दशी पर्व मनाइयो । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन...

भोलिदेखि हुने हस्तकला मेलाको तयारी पूरा

काठमाडौँ ३० कात्तिक (रासस) : नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर १ गतेदेखि ५ गतेसम्म हुने १५ औँ हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा...

पशुपतिमा बाला चतुर्दशीको तयारी पूरा

—पूर्णप्रसाद मिश्र काठमाडौँ, २८ कात्तिक (रासस) : पशुपतिनाथ मन्दिरमा यस वर्षको बाला चतुर्दशीका लागि सबै तयारी पूरा भएको छ । कात्तिक ३० गते बिहीबार साँझ दिवंगत...

प्रम देउवाद्वारा फाल्गुनन्द जयन्तीको शुभकामना

काठमाडौँ, २५ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति एवं किराँत धर्मका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात धर्मावलम्बीहरूमा...

तमु धर्मगुरुहरूको राष्ट्रिय भेला हुने

पोखरा, २२ कात्तिक (रासस) : तमु समुदायका वोन्पो लम धर्मगुरुहरुको प्रथम राष्ट्रिय भेला यही कात्तिक २४, २५ र २६ गते पोखरामा हुने भएको छ...

ध्रुव दरबारमा ढिंडो खाने कि ?

– विष्णु नेपाल काठमाडौँ, २० कात्तिक (रासस) : राणाकालीन समयमा निर्मित दरबार तथा भवन जीर्ण बनिरहेका छन् । झन् विनाशकारी भूकम्पले यस्ता भवनलाई जीर्णाेद्वारमै समस्या...

गुरुकुलमा रुद्राभिषेक कार्यक्रम सञ्चालन

बनियानी, झापा, २० कात्तिक (रासस) : झापाको गौरादह नगरपालिकास्थित जानेकिश्वर गुरुकुल विद्यालयमा रुद्राभिषेक कार्यक्रम सञ्चालनमा आएको छ । महर्षी फाउण्डेसन फर वैदिक कल्चर काठमाडौँको आर्थिक...

महायज्ञको सम्पूर्ण तयारी

जनकपुरधाम, २० कात्तिक (रासस) : कात्तिक २२ गते बुधबार जनकपुरधाममा हुन गइरहेको कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । विश्वमै पहिलोपटक...

Weather

Kathmandu. NP
mist
16 ° C
16 °
16 °
77 %
1.1kmh
20 %
Sun
25 °
Mon
24 °
Tue
14 °
Wed
13 °
Thu
13 °