गम्भीर घाइते म्यादी प्रहरीको मृत्यु

खजुरा, बाँके, १३ मंसिर (रासस) : दाङको तुलसीपुरमा बम विस्फोट घटनामा गम्भीर घाइतेमध्ये एक जना म्यादी प्रहरीको आज बाँकेमा मृत्यु भएको छ । कोहलपुर मेडिकल...

बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

चितवन, १३ मंसिर (रासस) : काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । नौजना घाइते...

दाहालको निधनप्रति प्रम देउवा दुःखी

काठमाडौँ, ३ मंसिर (रासस) : नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आज बिहान नर्भिक अस्पतालमा असामयिक...

राष्ट्रपतिबाट समवेदना प्रकट

काठमाडौँ, ३ मंसिर ९रासस० : राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा नेकपा ९माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश...

बम प्रहारपछि सुरक्षा व्यवस्थामा कडाइ

भोजपुर, ३० कात्तिक (रासस) : प्रदेशसभाका लागि नेकपा (एमाले)का उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बुधबार सदरमुकाममा...

निर्वाचन विरोधी घटना नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा

धनगढी, २९ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखलाई...

गौचनको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौँ, २८ कात्तिक (रासस) : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज यहाँ पत्रकार सम्मेलनको...

८०७ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ, ६ कात्तिक (रासस) : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम व्यापक जनसहभागितामा शान्तिपूर्णरूपमा सम्पन्न भएको...

राप्रपाले सातै प्रदेशमा संयोजक तोक्यो

काठमाडौँ, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रादेशिक र केन्द्रीय चुनावलाई दृष्टिगत गर्दै सातै प्रदेशका लागि संयोजक तोकेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा...

कृषि क्षेत्रमा ५६ करोडको क्षति

विराटनगर, १४ भदौ । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल...

Weather

Kathmandu. NP
mist
16 ° C
16 °
16 °
77 %
1.1kmh
20 %
Sun
25 °
Mon
24 °
Tue
14 °
Wed
13 °
Thu
13 °