रोहिङ्गाबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

रोहिङ्गाबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै 2017-09-12 13:18 कोक्स बजार (बङ्गलादेश), २७ भदौ । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित...

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघद्वारा सर्वसम्मत रुपमा नाकाबन्दी

संयुक्त राष्ट्रसंघ, २७ भदौ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका...

पूर्वी अफगानिस्तानमा आइएसका ११ लडाकू मारिए

काबुल, २१ भदौ । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा आइएसका कम्तीमा पनि ११ जना सशस्त्र लडाकू मारिएको समाचार छ । अफगानिस्तानको गृहमन्त्रालयले...

इराकको ताल अफारमा दुई हजार लडाकू मारिएको इराकी सेनाको दाबी

बग्दाद, १८ भदौ । इराकको मोसुलमा पर्ने ताल अफारमा भएको प्रतिकारात्मक सुरक्षा कारबाहीमा परी दुई हजारभन्दा बढी इस्लामिक स्टेट (आइएस)का लडाकू मारिएका छन् । कारबाहीका...

बाढी प्रभावित क्षेत्रमा ट्रम्पको दोस्रो भ्रमण

वासिङटन, १८ भदौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्र टेक्सासमा शनिबार दोस्रो पटक भ्रमण गर्नुभएको छ । बाढीपीडितलाई पर्याप्त ध्यान नदिएको भन्दै आलोचना...

अर्धचेत विरामीबाट रगत तान्न अस्वीकार गर्ने नर्सको घटनामाथि छानविन शुरु

लस एन्लेल्स (संयुक्त राज्य अमेरिका), १७ भदौ । अमेरिकी राज्य युतामा एक अस्पतालमा उपचारका लागि अर्धचेत विरामीको रगत निकाली प्रहरीको आफन्तलाई नदिलाएको भनी एक...

विद्यालयमा आगलागी हँुदा सात विद्यार्थीको मृत्यु

नैरोबी (केन्या), १७ भदौ । केन्याको राजधानी नैरोबीमा रहेको एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको छ । विद्यार्थीहरू निदाइरहेका समयमा...

उत्तर कोरियाले आइतबार छैठौँ पटक गरेको क्षेप्यास्त्र परीक्षण हाइड्रोजन बम भएको पुष्टी, परीक्षणकै कारण...

सोल, १८ भदौ । अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक...

अगस्तको अन्त्यमा भएको हवाई कारबाहीहरुमा २८ सर्वाधाराण मारिए

काबुल, १६ भदौ । अगस्तको अन्त्यमा अफगानिस्तानको दुई वटा प्रान्तमा भएको हवाई कारबाहीमा परी २८ अफगान नागरिकको मृत्यु भएको समाचार छ । युएन आसिस्टन्स मिसन...

कारबाहीमा दश आतङ्ककारी मारिए

इस्लामाबाद, १६ भदौ । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमामा सुरक्षाबलले गरेको भीषण कारबाहीमा कम्तीमा १० आतङ्ककारी मारिएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ । बलुचिस्तान...

Weather

Kathmandu. NP
mist
16 ° C
16 °
16 °
77 %
1.1kmh
20 %
Sun
25 °
Mon
24 °
Tue
14 °
Wed
13 °
Thu
13 °